गल्ड्याङ्ग्रो

Romanized: galdyaanggro, galdyanggro, galdyaangro, galdyangro

राम्रोसँग बोल्न नजान्ने वा बोली स्पष्ट नभएको; लठेब्रो। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

विशेषण

१.
राम्रोसँग बोल्न नजान्ने वा बोली स्पष्ट नभएको; लठेब्रो।
२.
स्वर मात्र ठुलो तर बुद्धि नभएको; सिधासाधा।
३.
हुस्सु; लन्ठ; स्त्री. गल्ड्याङ्ग्री।

सम्बन्धित शब्दहरू