गठ्याङ्ग्रो

Romanized: gathyaanggro, gathyanggro, gathyaangro, gathyangro

शरीर सलक्क भई बढ्न नसकेको; ग्याँचे; गठरो। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण [गाँठी+याङ्ग्रो]

1
शरीर सलक्क भई बढ्न नसकेको; ग्याँचे; गठरो।

सम्बन्धित शब्दहरू