बल्ड्याङ्ग्रे

Romanized: baldyaanggre, baldyanggre, baldyaangre, baldyangre

बाहिरपट्टि अलि बढी आँखा निस्केको; ठुला-ठुला आँखा भएको; आँख्ले। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण [बल्ड्याङ्ग्रो+ए]

1
बाहिरपट्टि अलि बढी आँखा निस्केको; ठुला-ठुला आँखा भएको; आँख्ले।

सम्बन्धित शब्दहरू