पठेग्रो

Romanized: pathegro

दुध खान छाडेको र चर्ने अवस्थामा पुग्न लागेको भेडाबाख्राको पाठो। पो. पठेग्री। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [पाठो+एग्रो]

1
दुध खान छाडेको र चर्ने अवस्थामा पुग्न लागेको भेडाबाख्राको पाठो। पो. पठेग्री।

सम्बन्धित शब्दहरू