ठेङ्ग्रो
Romanized: thenggro, thengro
लहरेदार तरकारी वा फलका बोटबिरुवाको झिक्रो; झाल; झाङ। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
1
लहरेदार तरकारी वा फलका बोटबिरुवाको झिक्रो; झाल; झाङ।