भुतेग्रो

Romanized: bhutegro

भूतले दुःख दिएको झै गरी धेरै दुःख दिने बस्तुभाउ (भेडो, बाख्रो आदि)। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [भूत+एग्रो]

1
भूतले दुःख दिएको झै गरी धेरै दुःख दिने बस्तुभाउ (भेडो, बाख्रो आदि)।

सम्बन्धित शब्दहरू