भुङ्ग्रो

Romanized: bhunggro, bhungro

दाउरा बलिसकेपछिको आगाको ढकढकाउँदो अवस्था; झरिलो आगो; आगाको फिलिङ्गाको थुप्रो। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत अङ्गार]

1
दाउरा बलिसकेपछिको आगाको ढकढकाउँदो अवस्था; झरिलो आगो; आगाको फिलिङ्गाको थुप्रो।

सम्बन्धित शब्दहरू