भुङ्ग्रे

Romanized: bhunggre, bhungre

भुङ्ग्रोमा हालेर पकाएको; भुङ्ग्रोमा पाकेको (रोटी, तरुल आदि)। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण [भुङ्ग्रो+ए]

१.
भुङ्ग्रोमा हालेर पकाएको; भुङ्ग्रोमा पाकेको (रोटी, तरुल आदि)।
२.
भु‌ङ्ग्रोसम्बन्धी; भुङ्ग्रोको।
३.
ज्यादै तातो; रापिलो।

सम्बन्धित शब्दहरू