भुङ्ग्रालो
Romanized: bhunggraalo, bhunggralo, bhungraalo, bhungralo
ठुलो उपद्रव; विप्लव; उत्पात। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [भुङ्ग्रो+आलो]
१.
ठुलो उपद्रव; विप्लव; उत्पात।
२.
दैवी आपत्; दुर्घटना।
३.
भतभती पोल्ने तातो; आगाको भुङ्ग्रो ।