भुङ्ग्रिनु

Romanized: bhunggrinu, bhungrinu

भुङ्ग्रेभुङ्ग्रो हुनु; मुङ्ग्रो बन्नु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

अकर्मक क्रिया [भुङ्ग्रो+इ+नु]

१.
भुङ्ग्रेभुङ्ग्रो हुनु; मुङ्ग्रो बन्नु।
२.
भुङ्ग्रालोमा पर्नु; दुःख वा सन्तापमा होमिनु।
३.
रिनले बँगारिनु ।

सम्बन्धित शब्दहरू