भुङ्ग्रेरोटी

Romanized: bhunggreroti, bhunggrerotee, bhungrerotee, bhungrerotii

गिलो पिठोका दुवैतिर हरिया पात लगाई भुङ्ग्रामा पिसोली पकाइएको रोटी; भुरुङरोटी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम

1
गिलो पिठोका दुवैतिर हरिया पात लगाई भुङ्ग्रामा पिसोली पकाइएको रोटी; भुरुङरोटी।

सम्बन्धित शब्दहरू