भुक्केरोटी

Romanized: bhukkerotee, bhukkerotii, bhukkeroti

पिठोमा दही, नौनी, चिनी हालेर बनाइएको रोटी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम

१.
पिठोमा दही, नौनी, चिनी हालेर बनाइएको रोटी।
२.
भुक्क परेको रोटी; पाउरोटीको कुनै प्रकार।

सम्बन्धित शब्दहरू