छारेरोटो

Romanized: chhaareroto, chhareroto, chaareroto, chareroto

घिउ वा तेल अथवा चिल्लो पदार्थ नलगाई बनाइएको रोटी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम

1
घिउ वा तेल अथवा चिल्लो पदार्थ नलगाई बनाइएको रोटी।

सम्बन्धित शब्दहरू