छारो
Romanized: chhaaro, chharo, chaaro, charo
माटो आदिको धुलो; उड्दै रहेको मसिनो कसिङ्गर। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [प्राकृत छार ८ संस्कृत क्षार]
१.
माटो आदिको धुलो; उड्दै रहेको मसिनो कसिङ्गर।
२.
खरानी।