लछारो

Romanized: lachhaaro, lachharo, lachaaro, lacharo

ठुलो हैरानी; अति परिश्रम। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [लछार ओ]

१.
ठुलो हैरानी; अति परिश्रम।
२.
कामको बोझ ।

सम्बन्धित शब्दहरू