लछार्नु

Romanized: lachhaarnu, lachharnu, lachaarnu, lacharnu

बोक्रा, छाला आदि खुत्तिने गरी तान्नु; लछेर्नु; लाछ्नु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

सकर्मक क्रिया [प्राकृत लुच्छ+नु]

१.
बोक्रा, छाला आदि खुत्तिने गरी तान्नु; लछेर्नु; लाछ्नु।
२.
पछार्ने गरी घिच्च्याउनु; घिसार्नु।

सम्बन्धित शब्दहरू