ढाक्नेरोटो
Romanized: dhaakneroto, dhakneroto
तावा वा ठुलो कराहीमा मुछेको पिठो बाक्लो गरी राखी तलबाट मधुरो आगो लगाई माथिबाट पातले ढाकी गोल हालेर पकाइएको… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम
1
तावा वा ठुलो कराहीमा मुछेको पिठो बाक्लो गरी राखी तलबाट मधुरो आगो लगाई माथिबाट पातले ढाकी गोल हालेर पकाइएको रोटी; भुङ्ग्रेरोटी।