ढाक

Romanized: dhaaka, dhaak, dhak, dhaka

लेखाइमा महत्त्वपूर्ण वाक्य, बेहोरा, रकम वा नाउँका मुनि दिइने तेर्सो धर्को; अधोरेखाङ्कन। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [ढाक्+अ]

१.
लेखाइमा महत्त्वपूर्ण वाक्य, बेहोरा, रकम वा नाउँका मुनि दिइने तेर्सो धर्को; अधोरेखाङ्कन।
२.
ढाक्ने काम।

सम्बन्धित शब्दहरू