ढाका
Romanized: dhaakaa, dhaaka, dhakaa, dhaak
कार्वोपी भरेको जस्तो रङ्गीबिरङ्गी बुट्टा हुने, पहिले ढाका सहरमा बन्ने गरेकाले त्यसै नामबाट प्रसिद्ध दामी कपडा। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत ढक्क]
१.
कार्वोपी भरेको जस्तो रङ्गीबिरङ्गी बुट्टा हुने, पहिले ढाका सहरमा बन्ने गरेकाले त्यसै नामबाट प्रसिद्ध दामी कपडा।
२.
बङ्गलादेशको राजधानी।
३.
तेह्रथुम, पाल्पातिर तानमा बुनिने विभिन्न रङ्गको प्रसिद्ध कपडा।
४.
(विशेषण)
ढाकाको कपडाबाट बनाइएको वा तयार पारिएको (ढाका टोपी, ढाका पछ्यौरा वा खास्टो, ढाका चोलो इ.)।