ढाकर

Romanized: dhaakara, dhaakar, dhakar, dhakara

मालसामान हालेर बोकिने चोयाले बुनेको एक प्रकारको ठुलो थेप्चो डोको। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत पिधायक]

१.
मालसामान हालेर बोकिने चोयाले बुनेको एक प्रकारको ठुलो थेप्चो डोको।
२.
रुवा, सुर्ती आदि बोराबन्दी गरिएको ठुलो भारी वा गाँठ।

सम्बन्धित शब्दहरू