ढाँक
Romanized: dhaamka, dhaamk, dhaanka, dhamk
उखुको हिँड्न हुने बोट; लाँक्रो (एक ढाँक उखु, दुई ढाँक उखु इ.)। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
१.
उखुको हिँड्न हुने बोट; लाँक्रो (एक ढाँक उखु, दुई ढाँक उखु इ.)।
२.
धागो बनाउन प्रयोग गरिने एक प्रकारको बनैया झार।