ढाक्रे
Romanized: dhaakre, dhakre
ढाकर बोकेर हिँड्ने व्यक्ति; भरिया। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [ढाकर+ए]
१.
ढाकर बोकेर हिँड्ने व्यक्ति; भरिया।
२.
ठेकीभेटी बुझाई बस्ने थरी र सुब्बाका रैती।
३.
(विशेषण)
जागिर नभएको वा नखाएको; सेवाबाट मुक्त।