ढाकछोप

Romanized: dhaakachhopa, dhaakachhop, dhakachhopa, dhakachhop

नराम्रो कामकुरालाई राम्रो कामकुराले छोप्ने काम; छोपछाप। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम

१.
नराम्रो कामकुरालाई राम्रो कामकुराले छोप्ने काम; छोपछाप।
२.
कुनै वस्तुलाई बिर्को, ढकनी आदिले ढाक्ने र छोप्ने काम; ढकाइ।

सम्बन्धित शब्दहरू