ढाकढुक

Romanized: dhaakadhuka, dhaakadhuk, dhakadhuk, dhakadhuka

कुनै गहुङ्गो वस्तु खस्ता वा मानिसहरू उफ्रँदा आवाज आउने गरी; ठाकठुक। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

क्रियाविशेषण [अनुकरण मूल ढाक (द्वि.)]

1
कुनै गहुङ्गो वस्तु खस्ता वा मानिसहरू उफ्रँदा आवाज आउने गरी; ठाकठुक।

सम्बन्धित शब्दहरू