ढुकढुक
Romanized: dhukadhuk, dhukadhuka
डर, आवेग आदिले मुटु हल्लने गरी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
क्रियाविशेषण [अनुकरण मूल ढुक्+अ (द्वि.)]
१.
डर, आवेग आदिले मुटु हल्लने गरी।
२.
कसैलाई हातले बिस्तारै कुट्दा शब्द आउने चालले।
३.
कुनै वस्तुमा ठोकिँदा ढाकढुक शब्द निस्केर ।