ढुकढुकाउनु
Romanized: dhukadhukaaunu, dhukadhukaunu
डर, आवेग आदिले मुटु ढुकढुक गर्नु; डराउनु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
अकर्मक क्रिया
1
डर, आवेग आदिले मुटु ढुकढुक गर्नु; डराउनु।