ढाकढोक

Romanized: dhaakadhoka, dhaakadhok, dhakadhok, dhakadhoka

छापछोप; छोपछाप। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

क्रियाविशेषण [द्वित्व <ढाक]

१.
छापछोप; छोपछाप।
२.
ढाकछोप।
३.
ढाकढुक।

सम्बन्धित शब्दहरू