ढाक्रेडोको
Romanized: dhaakredoko, dhakredoko
साना आँखा, बाक्लो कापाको, मसिनो चोयाले बुनेको, बोक्न सजिलो खालको डोको। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम
1
साना आँखा, बाक्लो कापाको, मसिनो चोयाले बुनेको, बोक्न सजिलो खालको डोको।