डोकोनाम्लो
Romanized: dokonaamlo, dokonamlo
बोक्ने भाँडो र बोकिने डोरी, नाम्लो आदि साधन; डोको र नाम्लो। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम
1
बोक्ने भाँडो र बोकिने डोरी, नाम्लो आदि साधन; डोको र नाम्लो।