डोको
Romanized: doko
बाँस, निगाला आदिका चोयाले बुनेको, ठुलठुला आँखा वा प्वाल हुने, मालताल हाली नाम्लो वा खकनसमेत लगाएर पिठिउँमा… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत डल्लक]
१.
बाँस, निगाला आदिका चोयाले बुनेको, ठुलठुला आँखा वा प्वाल हुने, मालताल हाली नाम्लो वा खकनसमेत लगाएर पिठिउँमा बोकिने सोलीजस्तो भाँडो।
२.
सरकारी हुलाक बोकेबापत खान्कीका रूपमा केही जग्गा आदि पाइने पुरानो प्रचलनको रकम।