डोकोडालो
Romanized: dokodaalo, dokodalo
भारी बोकेर सामलतुमलको जोहो गर्ने काम; परिश्रमले जीवनयापनको मेलो गर्ने काम। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम
1
भारी बोकेर सामलतुमलको जोहो गर्ने काम; परिश्रमले जीवनयापनको मेलो गर्ने काम।