कोडाआ
Romanized: kodaaaa, kodaaa, koda, kodaa
कोर्रा; जनावर र अपराधीलाई पिट्न प्रयोग गरिने छालाबाट बनेको एक प्रकारको वस्तु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [गन्गा.]
1
कोर्रा; जनावर र अपराधीलाई पिट्न प्रयोग गरिने छालाबाट बनेको एक प्रकारको वस्तु।