कोडो
Romanized: kodo
अलि अँध्यारो सानो ठाउँ भएको कोठा। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम
१.
अलि अँध्यारो सानो ठाउँ भएको कोठा।
२.
कुना।
३.
मुखको भित्रपट्टिको भाग।