कोड

Romanized: kod, koda

कोड (kod) शब्दका 2 अर्थहरू तल क्रमसँग हेर्नुहोस्। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

कोड(१)

(नाम [अङ्.])
1.
शब्द, अक्षर, चिह्न, अङ्क आदिको प्रयोग गरी गोप्य कुराको सूचना दिने सङ्केत।

कोड(२)

(नाम)
१..
कोढ; कुष्ठरोग; कोर।
२..
नसुध्रने प्रवृत्ति।

सम्बन्धित शब्दहरू