कोडर्नी

Romanized: kodarnee, kodarnii, kodarni

लहरामा फल्ने गोलकाँक्रीकै आकारको तरकारी खाइने फल। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम

1
लहरामा फल्ने गोलकाँक्रीकै आकारको तरकारी खाइने फल।

सम्बन्धित शब्दहरू