कोडी

Romanized: kodee, kodii, kodi

कामचोर व्यक्ति। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम

१.
कामचोर व्यक्ति।
२.
काममा मन नलाग्ने भाव; अल्छी; अल्छीपन; आलस्य।
३.
कोड रोग लागेको बिरामी।

सम्बन्धित शब्दहरू