जोडो
Romanized: jodo
उस्तै उस्तै दुई ओटामध्ये मिल्दो कुनै एउटा; जोडामा एउटा। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम
1
उस्तै उस्तै दुई ओटामध्ये मिल्दो कुनै एउटा; जोडामा एउटा।