छोडो
Romanized: chhodo, chodo
छुन नहुने कुरालाई छोइएपछि शरीरमा छर्किने पानी वा गहुँतका थोपा। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम
1
छुन नहुने कुरालाई छोइएपछि शरीरमा छर्किने पानी वा गहुँतका थोपा।