घोडो

Romanized: ghodo

चार खुट्टामा नफाटेका खुर हुने, गर्धनमा लामा लामा भुत्ला हुने, सवारीको काममा आउने तथा मालसामान बोकाउन र… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत घोटक]

१.
चार खुट्टामा नफाटेका खुर हुने, गर्धनमा लामा लामा भुत्ला हुने, सवारीको काममा आउने तथा मालसामान बोकाउन र गाडीमा जोत्नसमेत हुने प्रसिद्ध घरपाला पशु।
२.
बन्दुकको गोली चलाउँदा खिचिने एक पुर्जा।
३.
बुद्धिचालको खेलमा चालिने एक गोटी। स्त्री. घोडी।

सम्बन्धित शब्दहरू