भोकोनाङ्गो
Romanized: bhokonaanggo, bhokonanggo, bhokonaango, bhokonango
भोकोनाङ्गो (bhokonaanggo) शब्दका 2 अर्थहरू तल क्रमसँग हेर्नुहोस्। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
भोकोनाङ्गो(१)
(विशेषण)
1.
खाने, लाउने नभएको; खानलाउन अपुग भएको; गरिब; दीनहीन (व्यक्ति)।
भोकोनाङ्गो(२)
(विशेषण [भोको+नाङ्गो])
१..
खान केही नपाएको र लुगा पनि लाउन नपाएको।
२..
ज्यादै गरिब; बेसहारा।