नाङ्गो
Romanized: naanggo, nanggo, naango, nango
जिउमा लुगाफाटो केही नलगाएको; नग्न, निर्वस्त्र। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत नग्न]
१.
जिउमा लुगाफाटो केही नलगाएको; नग्न, निर्वस्त्र।
२.
जहान, परिवार कोही नभएको; ठिङ्गो; नङ्गा।