नाङ्गोभुतुङ्गो

Romanized: naanggobhutunggo, nanggobhutunggo, naanggobhutungo, naangobhutunggo

शरीरमा कत्ति पनि लुगाफाटो नभएको; एकदमै नाङ्गो। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

विशेषण

1
शरीरमा कत्ति पनि लुगाफाटो नभएको; एकदमै नाङ्गो।

सम्बन्धित शब्दहरू