भोको
Romanized: bhoko
खानेकुरा नखाएको; नखाईकन भोकै रहेको। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण [भोक ओ]
१.
खानेकुरा नखाएको; नखाईकन भोकै रहेको।
२.
भोगको इच्छापूर्ति नभएको; भोगको लालसा जागेको।