ठोको
Romanized: thoko
गारो मिलाउन ठोकठाक पार्ने फलामे औजार; ढुङ्गालाई ठोकेर टुक्र्याउने साधन; ह्याम्मर। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम
1
गारो मिलाउन ठोकठाक पार्ने फलामे औजार; ढुङ्गालाई ठोकेर टुक्र्याउने साधन; ह्याम्मर।