भो

Romanized: bho

भो (bho) शब्दका 2 अर्थहरू तल क्रमसँग हेर्नुहोस्। उदाहरण वाक्य पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

भो(१)

(विस्मयादिबोधक [संस्कृत])
1.
मान्य जनलाई गरिने एक प्रकारको सम्बोधन।

भो(२)

(विस्मयादिबोधक)
१..
कुनै कुराबाट आफू अघाइसकेको अवस्था व्यक्त गर्दा वा झज्याहट, घृणा, निषेध आदि देखाउँदा प्रयोग हुने अव्यय शब्द; भयो (उदा.- भो, मलाई छकाउनुपर्दैन। उनले बोलेको पूरा हुन त भो त्यत्तिकै। भो, पुग्यो)।
२..
मनग्गे भयो; पुग्यो।

उदाहरण वाक्य

  • भो, मलाई छकाउनुपर्दैन। उनले बोलेको पूरा हुन त भो त्यत्तिकै। भो, पुग्यो

सम्बन्धित शब्दहरू