भोक्ता
Romanized: bhoktaa, bhokt, bhokta
कुनै वस्तु वा सुख-दुःखका अवस्थाको भोग गर्ने; उपभोग गर्ने; भोग्ने। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
१.
कुनै वस्तु वा सुख-दुःखका अवस्थाको भोग गर्ने; उपभोग गर्ने; भोग्ने।
२.
भोजन गर्ने; खाने।
३.
शासन गर्ने; शासक।
४.
(नाम)
भोग गर्ने व्यक्ति।
५.
राजा; शासक।
६.
स्त्रीको पति वा प्रेमी।