भोक्कर

Romanized: bhokkar, bhokkara

तामाको, मुरलीजस्तो पारी बनाइएको, फुकेर बजाइने लाम्चो एक बाजा; बानो। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम

1
तामाको, मुरलीजस्तो पारी बनाइएको, फुकेर बजाइने लाम्चो एक बाजा; बानो।

सम्बन्धित शब्दहरू