ठक्कर

Romanized: thakkar, thakkara

कुनै दुई वस्तुको जुधाइ वा ठोकाइ; परस्परको धक्का। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [प्राकृत टक्कर, हिन्दी ठोकर]

१.
कुनै दुई वस्तुको जुधाइ वा ठोकाइ; परस्परको धक्का।
२.
मानसिक आघात वा चोट।
३.
हन्डर; चोट। ठक्कर नखाई बुद्धि आउँदैन (उखान)।

सम्बन्धित शब्दहरू