ठक्क
Romanized: thakk, thakka
एकाएक थामिने, उभिने वा आउने गरी; टक्क। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
क्रियाविशेषण [अनुकरण मूल ठक्+क]
1
एकाएक थामिने, उभिने वा आउने गरी; टक्क।