चक्कर

Romanized: chakkara, chakkar, cakkar, cakkara

फेरो मार्ने काम; फन्को; घुमाइ; फेरो; परिक्रमा। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत चक्र]

१.
फेरो मार्ने काम; फन्को; घुमाइ; फेरो; परिक्रमा।
२.
रिंगटा; भाउन्ना।
३.
घेरो; मण्डल।
४.
हैरानी।
५.
चारैतिर घुम्ने काम; भ्रमण।

सम्बन्धित शब्दहरू